
18
Jul
IOE पुलचोक बाट लिएको ईन्जिनियरिङ स्नातक तह को प्रबेश परिक्षामा २० औ स्थानमा नाम निकल्न सफल
IOE पुलचोक बाट लिएको ईन्जिनियरिङ स्नातक तह को प्रबेश परिक्षामा २० औ स्थानमा नाम निकल्न सफल सगरमाथा स्कूल पोखरा का मेघावी छात्र शिशिर भण्डारीलाइ बधाइ सहीत आगामी दिनको प्रगती र उन्नती को शुभकामना !